दफा ९
विषादी पंजीकरण गराई प्रमाण पत्र लिनु पर्ने
कुनै पनि व्यक्ति संस्था वा निकायले आयात, निर्यात, उत्पादन प्रयोग वा किनबेच गर्ने विषादी सो कार्य गर्नु अघि अनिवार्य रुपमा दफा ७ बमोजिम स्थापना भएको निकायमा तोकिएको दस्तुर तिरी पंजीकरण गराई प्रमाणपत्र लिनु पर्नेछ ।