दफा १८
वैज्ञानिक निकाय
: (१) यस ऐनको प्रयोजनको लागि देहायका निकायलाई वैज्ञानिक निकाय मानिनेछः–
(क) वन्यजन्तु वा सो को नमुनाको सम्बन्धमा प्राकृतिक विज्ञान सङ्ग्रहालय, त्रिभुवन विश्वविद्यालय,
(ख) वनस्पति वा सो को नमुनाको सम्बन्धमा वनस्पति विभाग ।
(२) उपदफा (१) मा जुनसुकै कुरा लेखिएको भए तापनि नेपाल सरकारले नेपाल राजपत्रमा सूचना प्रकाशन गरी कुनै खास वन्यजन्तु वा वनस्पति वा सो कोनमुनाको सम्बन्धमा कुनै खास निकायलाई वैज्ञानिक निकायको रुपमा तोक्न सक्नेछ ।