नियम ३१
व्यक्तिगत ईजाजतपत्र, रेटिंग तथा प्रमाणपत्र प्राप्त नगरी काम गर्न नहुने

नियम ३२ बमोजिम व्यक्तिगत ईजाजतपत्र, रेटिंग तथा प्रमाणपत्र प्राप्त नगरी वा नियम ५१ बमोजिम मान्यता प्राप्त व्यक्तिगत ईजाजतपत्र, रेटिंग तथा प्रमाणपत्र प्राप्त नगरी कसैले पनि हवाई क्षेत्रमा काम गर्न हुँदैन ।