दफा ५०
व्यवसाय बन्द गर्नु परेमा सूचना दिनु पर्ने
ट्राभल वा ट्रेकिङ्ग एजेन्सीको इजाजतपत्र प्राप्त व्यक्तिले वा दफा १० बमोजिम होटल, लज,
रेष्टुराँ तथा रिजर्ट ह्बार वा दफा ४५क. बमोजिमको पर्यटन व्यवसायदर्ता गराउने व्यक्तिले आफ्नो व्यवसाय बन्द गरेमा बन्द गरेको मितिले पन्ध्र दिनभित्र”नेपाल सरकारबाट इजाजत लिएका वा दर्ता भएकाको हकमा नेपाल सरकार समक्ष र प्रदेश सरकारबाट इजाजत लिएका वा दर्ता भएकाको हकमा प्रदेश सरकार” समक्ष सूचना दिनु पर्नेछ ।