दफा १०
व्यवस्थापिका–संसद् समक्ष पेश गर्नुपर्ने

दफा ६ बमोजिम नेपाल सरकारले स्वीकार गरेका सन्धिहरूको सूचना व्यवस्थापिका–संसदको बैठक बसेको एक महीनाभित्र जानकारीको लागि व्यवस्थापिका–संसदमा पेश गर्नु पर्नेछ ।