दफा २९
व्यापारिक प्रयोजनको लागि कारोबार भएको नमानिने
– प्रचलित कानूनमा जुनसुकै कुरा लेखिएको भए तापनि पर्यटकीय, साँस्कृतिक, परम्परागत ज्ञानको प्रवद्र्धन, शैक्षिक, मनोरञ्जनात्मक, खेलकुद, अनुसन्धानात्मक, सौन्दर्यपरक प्रयोजनका लागि तोकिए बमोजिमको
दरमा नबढाई सामान्य शुल्क लिई कुनैसङ्कटापन्न वन्यजन्तु वा वनस्पति वा सो को नमुनाको दृश्यावलोकन वा प्रदर्शनी गराउने कामलाई
व्यापारिक प्रयोजनका लागि भएको कारोबार मानिने छैन ।
दरमा नबढाई सामान्य शुल्क लिई कुनैसङ्कटापन्न वन्यजन्तु वा वनस्पति वा सो को नमुनाको दृश्यावलोकन वा प्रदर्शनी गराउने कामलाई
व्यापारिक प्रयोजनका लागि भएको कारोबार मानिने छैन ।