दफा १६
शपथ ग्रहण गर्ने
: नेपाली सेनाको पदमा नियुक्त हुने प्रत्येक व्यक्तिले अनुसूची–२ मा तोकिएबमोजिमको ढाँचामा शपथ लिनु पर्नेछ ।