दफा १६
शपथ ग्रहण गर्ने
पहिलो पटक नियुक्ति भै आफ्नो कार्यभार सम्हाल्नु अघि प्रत्येक कर्मचारीले तोकिएबमोजिमको शपथ ग्रहण गर्नु पर्नेछ ।