दफा ८३
शपथ
: मुद्दाको पुर्पक्ष गर्नु अघि सैनिक अदालतका अध्यक्ष तथा सदस्य र प्राड विवाकले तोकिएबमोजिम शपथ लिनु पर्नेछ ।