दफा ११२
शर्त तोक्न सक्ने
: दफा १०८ वा ११० बमोजिम अधिकार दिने अधिकारीले अधिकार दिँदा आवश्यकता अनुसार शर्त तोक्न सक्नेछ ।