दफा ३२
शाखा
कार्यालय खोल्न सक्नेः बीमकले प्राधिकरणको पूर्व स्वीकृति लिई नेपालभित्र वा विदेशमा तोकिए बमोजिम शाखा कार्यालय खोल्न सक्नेछ।