दफा ३७
शिक्षा ऐन, २०२८ मा संशोधन

शिक्षा ऐन, २०२८ को,–
(१) दफा ११ को उपदफा (४) झिकिएको छ ।
(२) ठाउ“ ठाउ“मा रहेको “अधिराज्य” भन्ने शब्द झिकिएको छ ।