दफा
शेयरहोल्डर हुन अयोग्यता
: नेपालको नागरिक वा नेपाल कानून अन्तर्गत रजिष्टर भएको कम्पनी वा सहकारी संस्था वा नेपाल ऐन अन्तर्गत स्थापना भएको कर्पोरेशन वा सँगठित संस्था बाहेक अरू कसैले पनि नेपाल सरकारको स्वीकृति नलिई संस्थानको शेयर किन्न वा शेयरहोल्डर बन्न पाउने छैन।