नियम
शैक्षिक योग्यता सम्बन्धी व्यवस्था
कार्य क्षमतको मूल्याड्ढनद्वारा बढुवा हुनको निमित्त राजपत्रांकित पदहरुको हकमा नियमावलीको नियम ८१ को उपनियम (३) बमोजिमको शैक्षिक योग्यता र राजपत्र अनंकित पदहरुको हकमा तत् तत् पदहरुमा सेवा प्रवेशको
लागि निर्धारित शैक्षिक योग्यता आवश्यक पर्नेछ । तर यी नियमहरु प्रारम्भ हु“दाका बखत सेवा, समूह तथा उपसमूहमा वहाल रहेका कर्मचारीहरुको हकमा निजहरुलाई त्यस्तो सेवा, समूह तथा उपसमूहमा प्रवेश गर्न तोकिएको शैक्षिक योग्यता नै यस नियमको प्रयोजनको निमित्त न्यूनतम शैक्षिक योग्यता मानिनेछ ।
९. सरुवाको व्यवस्था -समूह तथा उपसमूहका कर्मचारीलाई सरुवा गर्दा नियमावलीको परिच्छेद—६ को अधीनमा रही समूह तथा उपसमूहभित्रको पदमा मात्र गरिनेछ ।