दफा २४
संक्रामक रोग ऐन, २०२० मा संशोधन
संक्रामक रोग ऐन, २०२० को,–
(१) दफा २ को उपदफा (१) मा रहेको “अधिराज्यभर” भन्ने शब्दको सट्टा “नेपालभर”
भन्ने शब्द राखिएको छ ।
(२) ठाउ“ ठाउ“मा रहेको “अधिराज्य” भन्ने शब्द झिकिएको छ ।