दफा ४३
संक्षिप्त कार्यविधि अपनाउने
यस ऐन अन्तर्गतको मुद्दाको कारबाही गर्दा प्रमुख जिल्ला अधिकारीले संक्षिप्त कार्यविधि ऐन, २०२८ अनुसारको कार्यविधि अपनाउनु पर्नेछ।