नियम
संक्षिप्त नाम र प्रारम्भ
(१) यस नियमावलीको नाम “आर्थिक कार्यविधि नियमावली, २०६४” रहेको छ ।
(२) यो नियमावली तुरुन्त प्रारम्भ हुनेछ ।