दफा
संक्षिप्त नाम र प्रारम्भ
(१) यस ऐनको नाम “नेपाल राष्ट्र बैंक ऐन, २०५८” रहेको छ । (२)यो ऐन तुरुन्त प्रारम्भ हुनेछ ।