नियम
संक्षिप्त नाम र प्रारम्भ
(१) यी नियमहरूको नाम “बैङ्क तथा वित्तीय संस्थाको ऋण असुली नियमावली, २०५९” रहेको छ ।
(२) यो नियमावली तुरुन्त प्रारम्भ हुनेछ ।