दफा
संक्षिप्त नाम र प्रारम्भ
(१) यस ऐनको नाम “मन्त्रीहरूको पारिश्रमिक र सुविधा सम्बन्धी ऐन, २०४९” रहेकोछ ।
(२) यो ऐन तुरून्त प्रारम्भ हुनेछ ।