नियम
संक्षिप्त नाम र प्रारम्भ
(१) यी नियमहरुको नाम “मेलमिलाप सम्बन्धी नियमावली, २०७०” रहेको छ ।
(२) यो नियमावली ऐन लागू भएको मितिदेखि प्रारम्भ हुनेछ ।