दफा
संक्षिप्त नाम र प्रारम्भ
(१) यस ऐनको नाम “राष्ट्रिय न्यायिक प्रतिष्ठान ऐन, २०६३” रहेको छ ।
(२) यो ऐन सम्वत् २०६३ साल भाद्र २४ गतेदेखि प्रारम्भ भएको मानिनेछ ।