दफा १
संक्षिप्त नाम र प्रारम्भ
(१) यस ऐनको नाम “संवैधानिक निकायका पदाधिकारीहरूको पारिश्रमिक, सेवाको शर्त र सुविधा सम्बन्धी ऐन, २०५३” रहेकोछ ।
(२) यो ऐनको दफा ३ को उपदफा (१) २०५२ साल श्रावण १ गतेदेखि प्रारम्भ भएको मानिनेछ र अन्य दफाहरू तुरून्त प्रारम्भ हुनेछन् ।