दफा १
संक्षिप्त नाम र प्रारम्भ
(१) यस ऐनको नाम “जीवनाशक विषादी ऐन, २०४८” रहेको छ ।
(२) यो ऐन नेपाल सरकारले नेपाल राजपत्रमा सूचना प्रकाशित गरी तोकिदिएको क्षेत्रमा तोकिदिएको मिति देखि प्रारम्भ हुनेछ ।