दफा १
संक्षिप्त नाम र प्रारम्भ
१. संक्षिप्त नाम र प्रारम्भः
(१) यस आदेशको नाम “राष्ट्रिय योजना आयोग गठन तथा कार्य सञ्चालन आदेश, २०६७” रहेको छ ।
(२) यो आदेश तुरुन्त प्रारम्भ हुनेछ ।
१. संक्षिप्त नाम र प्रारम्भः
(१) यस आदेशको नाम “राष्ट्रिय योजना आयोग गठन तथा कार्य सञ्चालन आदेश, २०६७” रहेको छ ।
(२) यो आदेश तुरुन्त प्रारम्भ हुनेछ ।