दफा
संक्षिप्त नाम र प्रारम्भ

(१) यस ऐनको नाम “वातावरण संरक्षण ऐन, २०५३” रहेको छ ।
(२) यो ऐन नेपाल सरकारले नेपाल राजपत्रमा सूचना प्रकाशन गरी तोकेको मितिदेखि प्रारम्भ हुनेछ ।