नियम
संक्षिप्त नाम र प्रारम्भ
(१) यो नियमहरूको नाम “छापाखाना र प्रकाशन सम्बन्धी
नियमावली, २०४९” रहेको छ ।
(२) यो नियमावली तुरुन्त प्रारम्भ हुनेछ ।