दफा
संक्षिप्त नाम र प्रारम्भ
(१) यस ऐनको नाम “राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण ऐन, २०७६” रहेको छ। (२) यो ऐन तुखून्त प्रारम्भ हुनेछ।