दफा
संक्षिप्त नाम र प्रारम्भ

(१) यस ऐनको नाम नेपाल संस्कृत विश्वविद्यालय ऐन, २०४३ रहेको छ ।
(२) यस ऐनका दफा १, ३, ४, १४, १५, १६, १७ र १८ तुरुन्त प्रारम्भ हुनेछन् र अन्य दफाहरू नेपाल सरकारले नेपाल राजपत्रमा सूचना प्रकाशन गरी तोकेको मितिदेखि प्रारम्भ हुनेछन् ।