दफा
संक्षिप्त नाम, विस्तार र प्रारम्भ:

(१) यो ऐनको नाम “आय टिकट दस्तूर ऐन २०१९” रहेको छ ।

(२) यो ऐन नेपाल…………..भर  लागू हुनेछ ।

(३) यो ऐन २०१९।४।९ देखि प्रारम्भ भएको मानिनेछ ।