दफा
परिभाषा

विषय वा प्रसंगले अर्को अर्थ नलागेमा यस ऐनमा,–

(क) “आय टिकट” भन्नाले दफा ४ को उपदफा (१) मा लेखिएको कागजपत्रमा लगाउनु पर्ने नेपाल सरकारद्धारा स्वीकृत आय टिकट सम्झनु पर्छ ।

(ख) …………………

(ग) …………………

(घ) “तोकिएको” वा “तोकिए बमोजिमको” भन्नाले यो ऐन अन्तर्गत बनेको नियम वा  आदेशमा तोकिएको वा तोकिए बमोजिमको सम्झनु पर्छ ।

(ङ) “अनुसूची” भन्नाले यो ऐनको अनुसूची सम्झनु पर्छ ।