नियम
संक्षिप्त नाम, विस्तार र प्रारम्भ

(१) यी नियमहरूको नाम “खनिज सर्भेक्षण (भत्ता तथा सुविधा) नियमहरू, २०२४” रहेको छ ।

(२) यी नियमहरू खनिज सर्भेक्षण सम्बन्धी कामका हकमा मात्र लागू हुनेछन् ।

(३) यी नियमहरू तुरुन्त प्रारम्भ हुनेछन् ।