दफा
संक्षिप्त नाम, विस्तार र प्रारम्भ

(१) यस ऐनको नाम “राष्ट्रिय सेवा दल ऐन, २०२७” रहेकोछ ।

(२) यो ऐन नेपाल भर लागू हुनेछ ।

(३) यो ऐन तुरुन्त प्रारम्भ हुनेछ ।