दफा १
संक्षिप्त नाम, विस्तार र प्रारम्भ
(१) यस ऐनको नाम “राहदानी ऐन, २०२४” रहेकोछ ।
(२) यो ऐन नेपाल भर लागू हुनेछ र जहाँसुकै रहे बसेको भए तापनि नेपाली नागरिकहरूलाई लागू हुनेछ ।
(३) यो ऐन तुरुन्त प्रारम्भ हुनेछ ।