Preamble
प्रस्तावना
ः विदेश यात्रामा जाने नेपाली नागरिकलाई जारी गरिने राहदानीका सम्बन्धमा व्यवस्था गर्न वान्छनीय भएकोले, श्री ५ महाराजाधिराज महेन्द्र वीर विक्रम शाहदेवबाट राष्ट्रिय पञ्चायतको सल्लाह र सम्मतिले यो ऐन बनाई जारी गरिबक्सेकोछ ।