दफा
संक्षिप्त नाम, विस्तार र प्रारम्भ

(१) यस ऐनको नाम “सवारी साधन कर ऐन, २०३१” रहेको छ ।

(२) यो ऐन नेपाल …………. भर लागू हुनेछ ।

(३) यो ऐन तुरुन्त प्रारम्भ हुनेछ ।