दफा
संक्षिप्त नाम, विस्तार र प्रारम्भ
: (१) यस ऐनको नाम “राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण ऐन, २०२९” रहेकोछ ।

(२) यो ऐन नेपाल १९ भर लागू हुनेछ ।

(३) यो ऐन नेपाल सरकारले नेपाल राजपत्रमा सूचना प्रकाशित गरी तोकिदिएको

मिति देखि लागू हुनेछ ।