नियम १३
संघको साधारणसभा
(१) संघको साधारणसभा कम्तीमा दुई वर्षको एक पटक बस्ने गरी विधानमा व्यवस्था गर्नु पर्नेछ ।
(२) संघको अन्य सभा तथा साधारणसभा सम्बन्धी अन्य व्यवस्था संघको विधानमा व्यवस्था भए बमोजिम हुनेछ ।