नियम १२
संङ्कलन तथा बिक्री वितरणमा प्रतिबन्ध लगाउन सक्ने
नेपाल सरकारले नेपाल राजपत्रमा सूचनाप्रकाशन गरी कुनै खास किसिमको वन पैदावारको संङ्कलन, उपयोग, बिक्री वितरण तथा ओसार–पसार गर्न प्रतिबन्ध लगाउन सक्नेछ ।