नियम २८
संयुक्त लगानीका आधार
कोषले ऐनको दफा १८ को उपदफा (३) बमोजिम संयुक्त लगानी गर्दा देहायको आधारमा गर्नु पर्नेछ:-
(क) जोखिमको विश्लेषण,
(ख) लगानीबाट प्रास हुन सक्ने प्रतिफल,
(ग) नगद प्रवाह तथा तरलता,
(घ) सेयुक्त लगानीमा संलग्न हुने संस्थाको क्षमता,
विशेषज्ञता तथा आर्थिक अवस्था, र
(ङ) नेपाल सरकारले समय समयमा निर्धारण गरेका
अन्य आधार ।