अनुसूची १०
संरक्षित वनको वन पैदावार निकाल्न दिइने अनुमतिपत्र

(नियम २५ सँग सम्बन्धित)
संरक्षित वनको वन पैदावार निकाल्न दिइने अनुमतिपत्र

नेपाल सरकार
वन तथा भु–संरक्षण मन्त्रालय
वन विभाग

जिल्ला वन कार्यालय,…………
…………………..

१. अनुमतिपत्र प्राप्त गर्नेको नाम, थर, वतनः–
२. वन पैदावार प्राप्त गर्न चाहेको क्षेत्रको नामः–
३. वन पैदावारका नामः–
४. वन पैदावारको किसिम र परिमाणः–
५. वन पैदावार लिन चाहेमा प्रयोजनः–
६. वन पैदावार प्रयोग हुने ठाउँः–
७. वन पैदावार संकलन र निकाल्ने म्यादः–
८. टाँचाको विवरणः–
९. घाट गद्दी स्थानः–
१०. वन पैदावारको दस्तुरः–
………………..
(जिल्ला वन अधिकृत)
जिल्ला वन कार्यालय,……….
………………….