दफा २३
संस्कृत अध्ययन संस्थान विद्यापीठमा परिणत हुने
(१) यो ऐन प्रारम्भ हुँदाका बखत नेपालमा चालू भइरहेका संस्कृत अध्ययन संस्थान अन्तर्गतका शिक्षण संस्थाहरू यो ऐन प्रारम्भ भएपछि विद्यापीठमा परिणत हुनेछन् ।
(२) प्रत्येक विद्यापीठको प्रमुख प्राचार्य हुनेछ ।
नेपाल संस्कृत विश्वविद्यालय ऐन, २०४३