दफा १३
संस्थागत व्यवस्था
१३.१. विषयगत निकायहरूको भूमिका र जिम्मेबारी
१३.१.१. यस नीतिको कार्यान्वयनमा नेतृत्वदायी र प्राविधिक सहयोगी भूमिका सूचना तथा सञ्चार मन्त्रालयको रहनेछ।
१३.१.२. आफ्नो क्षेत्रमा परेका नीति एवं रणनीतिहरूको प्रभावकारी कार्यान्वयन गर्ने जिम्मेबारी विषयगत मन्त्रालयहरूको हुनेछ।
१३.२ निर्देशक समितिको गठन
यो नीति कार्यान्वयनको लागि सूचना तथा सञ्चार मन्त्रालयमा देहायबमोजिम पदाधिकारीहरू भएको एक निर्देशक समिति गठन गरिनेछ ।
१. मा. मन्त्री, सूचना तथा सञ्चार मन्त्रालय - अध्यक्ष
२. सदस्य, राष्ट्रिय योजना आयोग (सम्बन्धित क्षेत्र हेर्ने) - सदस्य
३. सचिव, प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालय (आर्थिक तथा पूर्बाधार हेर्ने) - सदस्य
४. सचिव, अर्थ मन्त्रालय - सदस्य
५. सचिव, कानुन, न्याय, संविधानसभा तथा संसदीय मामिला मन्त्रालय - सदस्य
६. सचिव, गृह मन्त्रालय - सदस्य
७. सचिव, विज्ञान प्रविधि तथा वातावरण मन्त्रालय - सदस्य
८. सचिव, शिक्षा मन्त्रालय - सदस्य
९. सचिव, स्वास्थ्य तथा जनसंख्या मन्त्रालय - सदस्य
१०. सचिव, सूचना तथा सञ्चार मन्त्रालय - सदस्य
११. सचिव, संघीयमामिला तथा स्थानीय विकास मन्त्रालय - सदस्य
१२. अध्यक्ष, नेपाल दूरसञ्चार प्राधिकरण - सदस्य
१३. सूचना तथा सञ्चार प्रविधि सम्बन्धी कम्तीमा एक जना महिला सहित विषयगत विशेषज्ञ - (२ जना) सदस्य
१४. सह सचिव, सूचना तथा सञ्चार मन्त्रालय - सदस्य सचिव
यसनीतिको प्रभावकारी कार्यान्वयन गर्न निर्देशक समितिको नेतृत्वदायी भूमिका रहनेछ । निर्देशक समितिले सरकारी तथा निजी क्षेत्रका विषयगत विशेषज्ञ, सम्बन्धित सरोकारवालाहरु रहेको नीति कार्यान्वयन उपसमिति गठन गर्न सक्नेछ ।
१३.२. यस नीतिमा उल्लेखित नीति तथा रणनीतिहरु कार्यान्वयन योजना बनाइ लागु गरीने छ ।