नियम ८
सकार नभएमा जग्गाको बिक्री वितरण
(१) ऐनको दफा १६ को उपदफा (३)
बमोजिम लिलाम सकार नभई नेपाल सरकारको स्वामित्वमा आएको जग्गा मालपोत
कार्यालयले प्रत्येक साल चैत्र १ गतेदेखि १५ गतेसम्म बढाबढ गरी बिक्री वितरण गर्नु
पर्नेछ ।
(२) उपनियम (१) बमोजिम बढाबढ गरी बिक्री वितरण गर्दा नियम ७ को
व्यवस्था लागू हुनेछ ।
(३) उपनियम (१) बमोजिम बढाबढ गरी बिक्री गर्दा कसैले सकार नगरेमा वा
बढाबढ बदर भएमा त्यस्तो जग्गा नेपाल सरकारले कुनै संस्था वा व्यक्तिलाई बढाबढ
नगरी प्रचलित दरभाउमा बिक्री वितरण गर्न सक्नेछ ।