दफा
सङ्क्षिप्त नाम र प्रारम्भ
(१) यस आदेशको नाम “विशेष आर्थिक क्षेत्र विकास समिति  (गठन) आदेश, २०६९” रहेको छ ।
(२) यो आदेश तुरुन्त प्रारम्भ हुनेछ ।