दफा ११३
सजाय घटाउन सक्ने
: सैनिक अदालतको सजाय सदर गर्ने अधिकारीले दफा ११२ बमोजिम कुनै शर्त तोकिएमा त्यसको अधीनमा रही सैनिक अदालतको सजाय घटाउन वा दफा १०१ मा तोकिएको सजायहरुमध्ये कम सजाय दिन सक्नेछ ।