नियम १०
सजाय तामेल गर्ने

सैनिक अदालत वा ऐनको दफा ६९ बमोजिम अख्तियार प्रयोग गर्ने कुनै अधिकृतले दिएको सजाय सैनिक प्रहरीले प्रचलित कानून बमोजिम तामेल गर्नेछ ।