दफा ९
सञ्चालक समितिको अध्यक्ष र सदस्यको योग्यता
सञ्चालक समितिको अध्यक्ष वा सदस्यमा नियुक्त हुन देहाय बमोजिमको योग्यता हुनु पर्नेछ:-
(क) नेपाली नागरिक,
(ख) पैतिस वर्ष उमेर पूरा भएको,
(ग) उच्च नैतिक चरित्र भएको,
(घ) अध्यक्षको हकमा मान्यताप्राप्त विश्वविद्यालयबाट कम्तीमा स्नातक - तह “उत्तीर्ण गरी पत्रकारिता, मानविकी, व्यवस्थापन; बजार व्यवस्थापन वा सूचना प्रविधि: वा प्रसारण सम्बन्धी इन्जिनियरिङ्ग क्षेत्रमा कम्तीमा पन्ध्र वर्षको अनुभव प्राप्त गरेको,
(ङ) दफा (८ को उपदफा (१) को खण्ड (ग) बमोजिमको सदस्यको हकमा कम्तीमा स्नातक तह उत्तीर्ण गरेको,
(च) ८ नियुक्ति हुँदाको बखत कुनै राजनीतिक दलको सदस्य नरहेको, र
(छ) नियुक्ति हुँदाको बखत आमसञ्चार संस्थाको पदाधिकारी, सञ्चालक वा सम्पादक नरहेको ।