नियम २६
सञ्चालक समितिमा प्रतिनिधि राख्नु पर्ने
संस्थाले सञ्चालक समितिको गठन गर्दा परिषद्ले तोकेको एक जना प्रतिनिधि राख्नु पर्नेछ ।