दफा १९
सञ्चालकको पारिश्रमिक तथा अन्य सुविधा
गभर्नर, डेपुटी गभर्नर तथा सञ्चालकको पारिश्रमिक तथा अन्य सुविधा समितिले तोकेबमोजिम हुनेछ ।